गण्डकी प्रदेशमा मागेभन्दा कम उतिर्ण भए रोजगार संयोजक

पोखरा, १३ फागुन – सरकारलाई चाहिने माग संख्याभन्दा कम उत्तीर्ण भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सबै स्थानीय तहमा रोजगार संयोजक पठाउन नसक्ने भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार मन्त्रालयले ५ सय २१ स्थानीय तहमा मात्रै रोजगार संयोजक पठाउने भएको हो । गण्डकी प्रदेशमा शाखा अधिकृत ७४ र नासु सरह ११ चाहिनेमा … Continue reading गण्डकी प्रदेशमा मागेभन्दा कम उतिर्ण भए रोजगार संयोजक